यसकारण ५६ वटा स्थानीय तहले बजेट नपाउने भए

काठमाडौँ । आर्थिक वर्षको अन्तिम दिनसम्म ५६ वटा स्थानीय तहले बजेट ल्याएका छैनन् । स्थानीय सरकार सञ्चालन ऐन र अन्तर सरकारी वित्त व्यवस्थापन ऐनले सबै स्थानीय तहले आगामी आर्थिक वर्षका लागि असार १० गतेभित्र आआफ्नो सभामा बजेट पेश गर्नुपर्ने र असार मसान्तभित्र बजेट पास गरिसक्नुपर्ने कानुनी व्यवस्था गरेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त … Continue reading यसकारण ५६ वटा स्थानीय तहले बजेट नपाउने भए